Enjoying in Jumerah beach Dubai.

A great day in Dubai..

Uuuuummmmmmmmm....

A lady from Nepal is swimming in a river in Nepal.

River in Nepal

Arva Vijaya River, Pokhara, Kaski Nepal.

Cha Cha Huuuuiiiiiiiiiiiiiiii

Playing the Ping (Swing) on the occasion of Dashain Festival.

Ready to climb Mt. Everest??

You have to wear such a dress before climb the mountains.

के @highlights ले तपाईँको आईडी ह्याक हुनबाट बचाउँछ?


हामी नेपालीहरूको बानी कहिले सुध्रिने होला? कसैले लहडको भरमा सामाजिक सञ्जालमा एउटा हल्ला फैलाइदियो भने त्यो कुरा ठिक हो कि होइन, सत्य हो कि होइन, शेयर गर्न योग्य हो कि होइन, अथेन्टिक हो कि होइन... केही विचार नगरी तथ्य जाँच नगरी हामी पनि हल्लाको पछि कुदिरहेका छौं। अहिले आएर कसले कमेन्टमा @highlight लेखेर तपाईँको आइडी सुरक्षित छ कि छैन चेक गर्नुस् भनेर भनेको भरमा कुरै नबुझी सबैले कमेन्टमा @highlight लेखिरहनुभएको छ।

सन् २०२३ को अन्त्यतिर सुरुवात गरिएको फेसबुकको यो ट्यागिङ  फिचर आइडी एक्टिभ छ कि छैन आइडी सुरक्षित छ कि छैन भनेर चेक गर्नको लागि नभई आफ्नो ग्रुप वा सर्कलका साथीहरूलाई कुनै महत्वपूर्ण, रमाइलो वा समसामयिक विषयमा ध्यानाकर्षण गराउनका लागि ल्याइएको हो, कुरै नबुझी यो फिचरको दुरुपयोग नगरौँ। @highlight कमेन्ट गर्दैमा तपाईँको आइडी यहाँ सुरक्षित असुरक्षित भएको पत्ता लाग्ने होइन र ह्याक हुनबाट बच्ने पनि होइन।