सूचना

यस पेजमा प्रकाशित कुनैपनि सामाग्रीहरु प्रकाशकको अनुमति बिना पूर्ण वा आंसिक प्रति कपि गर्न, वा अन्य कुनै पेजमा प्रकाशित गर्न पाइने छैन । यदि कोही कसैले त्यसो गरेको पाईएमा त्यो प्रतिलिपि अधिकार विरुद्द हुनेछ र कानुनतः दण्डनिय हुनेछ ।

Monday, April 20, 2020

उत्सुक च्यानलमा अब शिक्षक सेवा तयारी कक्षा

युटुबको उत्सुक च्यानलमा शिक्षक सेवा आयोगको नयाँ पाठ्यक्रममा आधारित विषयवस्तुको तयारी कक्षाका लागि विभिन्न सामग्री प्रकाशन गरिँदै छ । संसारभर फैलिएको कोरोना भाईरसको त्रासका कारण मानिसहरु घरमा नै बस्नुपर्ने, त्यसमाथी नेपालमा लकडाउन गरिएका कारण झन् बाध्यताबस घरभित्रै बस्नुपरेको अवस्थामा उत्सुक च्यानलको यो प्रयास पाठकहरुका लागि सहयोगि हुन सक्छ । पाठकहरुले युटुबमा भिडियो हेर्नुका साथै  ब्लग पेजबाट PDF फाइल डाउनलोड समेत गर्न सक्ने व्यवस्था मिलाईएको छ ।

No comments:

Post a Comment