Photo Gallery

Photo Gallery

Photo of Utsuk Channel.

Title 2

Description for second slide.

Title 3

Description for third slide.

Guinness Book of Koleli Record

कोलेली गाउँको गिनिज बुकमा नाम लेखाउन योग्य रेकर्ड भएका मानिसहरूको खोजि गरौँ । जसका लागि विभिन्न प्रश्नहरू हुन सक्छन् , जस्तैः
  1. कोलेलीमा सबैभन्दा अग्लो मान्छे को हो ?
  2. सबैभन्दा होचो मान्छे को हो ?
  3. सबैभन्दा धेरै खाने मान्छे को हो ? 
  4. सबैभन्दा धेरै विवाह गर्ने मान्छे को हो ?
  5. सबैभन्दा कम उमेरमा विवाह गर्ने मान्छे को हो ?
  6. सबैभन्दा बढि उमेरमा विवाह गर्ने मान्छे को हो ?
  7. सबैभन्दा ठूलो उपाधि पाएको मान्छे को हो ?
यस्ता प्रश्नहरू मनमनै सोचौँ र त्यस्ता मान्छेको फोटो सहित कमेन्ट गरौँ । म यो पेजमा ति मानिसहरूको फोटोसहितको परिचय निरन्तर अपडेट गर्नेछु ।
सबैभन्दा छिटो घाँस काट्ने मानिस... सबैभन्दा छिटो कोदो रोप्ने, धान रोप्ने, सबभन्दा छिटो जोत्ने जस्ता रेकर्ड पनि हुन सक्छन्, जुन गिनिज बुकको विश्व रेकर्डमा पनि छैनन् ।

No comments:

Post a Comment