सूचना

यस पेजमा प्रकाशित कुनैपनि सामाग्रीहरु प्रकाशकको अनुमति बिना पूर्ण वा आंसिक प्रति कपि गर्न, वा अन्य कुनै पेजमा प्रकाशित गर्न पाइने छैन । यदि कोही कसैले त्यसो गरेको पाईएमा त्यो प्रतिलिपि अधिकार विरुद्द हुनेछ र कानुनतः दण्डनिय हुनेछ ।

Thursday, February 22, 2018

फेसबुकमा फोटो राखेर ठूलो गल्ती भयो, धेरै पछुतो लाग्यो ।

आजकल इन्टरनेटको अर्को नाम नै फेसबुक जस्तो भइसकेको छ । जो कसैले पनि सहज रुपमा पहुँच राख्ने फेसबुकमा आफ्ना वा आफूले खिचेका तस्विरहरू अपलोड गर्ने र शेयर गर्ने काम सामान्य नै भइसक्यो । मानिसहरू राम्रो फोटो खिचेपछि फेसबुकमा पोस्ट गर्न आतुर देखिन्छन् । तर मलाई भने फेसबुकमा फोटो अपलोड गरेकोमा धेरै ठूलो पछुतो लागेको छ । हजुरहरूलाई खुल्दुली हुनु स्वभाविकै हो, हैन, फेसबुकमा फोटो अपलोड गर्दैमा किन पछुताउनु - तर मैले फेसबुकलाई विश्वास गरेर ठूलै गल्ती गरेछु । फेसबुकमा फोटो राखेपनि त्यसको ब्यकअप आफ्नो पर्सनल ड्राइभमा नराख्नु नै मेरो भूल भयो । जसले गर्दा मेरा ती सयौँ फोटोहरूको क्वालिटि मैले गुमाइसकेको छु । फेसबुकले फोटो अपलोड गर्न त दियो तर त्यसले प्रयोगकर्ताका फोटोको रिजुलेसन हृवात्तै घटाएर क्वालिटि खत्तम पारिदियो । शुरु शुरुमा मलाई त्यसको हेक्का नै भएन, तर जब मैले त्यो महशुस गरेँ, धेरै ढिलो भइसकेको थियो र मैले आफ्ना सयौँ गुणस्तरिय फोटाहरू गुमाइसकेको थिएँ ।

Wednesday, February 7, 2018

हृवात्तै बढे बलत्कारका घटना नेपालमा... गर्भवतीलाई समेत बलत्कार प्रयास

नेपालमा हाल जहिलेपनि बलत्कारका घटना सुन्नमा आउँछन्, कहिले बालिका बलत्कार, कहिले महिला बलत्कार, कहिले युवति वलत्कार, कहिले वृद्धा बलत्कारका घटनाहरु मिडियामा आईरहेका छन् । चलचित्रमा पनि बलत्कारका दृश्यहरुलाई खुब प्राथमिकताका साथ देखाइन्छ । के यसो गर्नु उचित हो - यो पनि बहसको विषय हो । कारण जे भएपनि नेपालमा बलत्कारका घटना होस् हृवात्तै बढको पाइन्छ । यो भिडियो हेरौँ, गर्भवतीलाई समेत बलत्कार प्रयास भएको छ ।

Sunday, February 4, 2018

चण्डिका आधारभूत विद्यालयमा घुम्ति पढाइ कुना सम्पन्न

आज मिति २०७४ माघ २१ गते आइतबार चण्डिका आधारभूत विद्यालयमा घुम्ति पढाइ कुना सम्पन्न भएको छ, केही तस्विरहरू...

















कसले भन्छ नेपाली समाज विकसित भएको छैन ?

समाजको विकासलाई अग्ला अग्ला भवन, पुल, बाटो, मेट्रो रेल आदीजस्ता भौतिक संरचनासँग मात्रै जोडेर हेर्ने चलन छ । तथापि समाजमा भएका अन्य कुराहरूलाई पनि हेर्दै जाने हो भने नेपाल पनि तुलनात्मक रुपमा धेरै विकसित भइसकेको छ । सञ्चारको जगतमा नेपाल जति विकसित भएको छ, कलाकारिताको विकासमा पनि धेरै विकसित भएको रहेछ नेपाल, मोडल तथा डान्सर चन्दा दाहाल नाचेको यो भिडियो हेरेपछि मलाई त त्यस्तै लाग्यो, हजुरलाई नि ?

Thursday, February 1, 2018

यो जाडोमा यसरी नुहाउन सक्ने जलपरीहरुलाइ त मान्नै पर्छ... girls having op...

भालु सडकमै नाचेपछि....

के तपाईले भालुको नाच देख्नुभएकोछ ? यदि छैन भने यो भिडियो अन्यसम्म हेर्नुहोस् र लाईक कमेन्ट शेयर गर्नुहोस् । उत्सुक च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने अहिले नै सब्सक्राइब गर्नुहोस् अनि नयाँ नयाँ भिडियोहरुको निरन्तर अपडेट पाउनुहोस् ।