नेपाली नयाँ वर्षफेरी पनि हाम्रो घर आँगनमा आइपुग्यो । नयाँ वर्षको रौनक प्रत्येक वर्षनयाँ र ताजा अवस्य नै हुने गर्छ । तरपनि म आजभन्दा दुइवर्षअगाडीको नयाँ वर्षा दुबइमा थिएँ, त्यस बेलाको नेपाली नयाँवर्षो पूर्वसन्ध्याको झलक यसो तपाईहरू पनि नजर गर्नुस् न । २०७२ सालमा भएका नराम्रा कुराहरु २०७३ मा नदोहोरिउन्, फेरी भुकम्प नजाओस्, नाकाबन्दी नलागोस् । नयाँ वर्ष२०७३ को
तपाइहरू सबैलाई शुभकामना !!!
तपाइहरू सबैलाई शुभकामना !!!
तपाइले नयाँ वर्ष२०७३ मा के कस्ता योजना बनाउनुभएको छ ? तलको बाकसमा कमेन्ट वा टिप्पणी लेखिदिनुहोला ।
No comments:
Post a Comment