सूचना

यस पेजमा प्रकाशित कुनैपनि सामाग्रीहरु प्रकाशकको अनुमति बिना पूर्ण वा आंसिक प्रति कपि गर्न, वा अन्य कुनै पेजमा प्रकाशित गर्न पाइने छैन । यदि कोही कसैले त्यसो गरेको पाईएमा त्यो प्रतिलिपि अधिकार विरुद्द हुनेछ र कानुनतः दण्डनिय हुनेछ ।

Thursday, December 14, 2017

६ वर्षकी नानीको खरर नेपाली पढाइ

६ वर्षकी नानीको खरर नेपाली पढाइ त्यो पनि स्टेजमा, हजुरलाई कस्तो लाग्यो, एकपटक हेरेर कमेन्ट गर्नुहोला है ।

प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सँग सम्बन्धित वा चासो राख्नुहुन्छ भने अवश्य पनि प्रतिकृया दिनुहोला । यि मेरी छोरी अर्चना हुन् , सरकारी विद्यालयमा पढिरहेकी मेरी छोरीलाई मैले हाल बोर्डिङ स्कूलमा पढाउन बाध्य भएको छु । त्यसको कारण थाहा पाउन यहाँ क्लिक गर्नुहोला ।