सूचना

यस पेजमा प्रकाशित कुनैपनि सामाग्रीहरु प्रकाशकको अनुमति बिना पूर्ण वा आंसिक प्रति कपि गर्न, वा अन्य कुनै पेजमा प्रकाशित गर्न पाइने छैन । यदि कोही कसैले त्यसो गरेको पाईएमा त्यो प्रतिलिपि अधिकार विरुद्द हुनेछ र कानुनतः दण्डनिय हुनेछ ।

Monday, June 6, 2016

शिक्षा ऐन आठौँ संसोधन २०७३

संशोधित शिक्षा ऐन २०७३ को प्रतिबेदन


व्यवस्थापिका–संसद
महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समिति
“शिक्षा ऐन २०२८ लाई संशोधन गर्न बनेको विधेयक, २०७२” को प्रतिवेदन
१. शिक्षा (आठौं संशोधन) विधेयक (यसपछि “मूल विधेयक” भनिएको) को दफा १ को उपदफा (१) मा रहेका “२०७२” भन्ने अंकको सटृा “२०७३” भन्ने अंक राख्ने ।
२. मूल विधेयकको दफा २ को सटृा देहायको दफा २ राख्ने :
२. शिक्षा ऐन, २०२८ को प्रस्तावनामा संशोधन ः शिक्षा ऐन,२०२८ (यसपछि “मूल ऐन” भनिएको) को प्रस्तावनाको सटृा देहायको प्रस्तावना राखिएको छ