सूचना

यस पेजमा प्रकाशित कुनैपनि सामाग्रीहरु प्रकाशकको अनुमति बिना पूर्ण वा आंसिक प्रति कपि गर्न, वा अन्य कुनै पेजमा प्रकाशित गर्न पाइने छैन । यदि कोही कसैले त्यसो गरेको पाईएमा त्यो प्रतिलिपि अधिकार विरुद्द हुनेछ र कानुनतः दण्डनिय हुनेछ ।

Tuesday, April 12, 2016

नयाँ वर्ष २०७३ को शुभकामना

नेपाली नयाँ वर्षफेरी पनि हाम्रो घर आँगनमा आइपुग्यो । नयाँ वर्षको रौनक प्रत्येक वर्षनयाँ र ताजा अवस्य नै हुने गर्छ । तरपनि म आजभन्दा दुइवर्षअगाडीको नयाँ वर्षा दुबइमा थिएँ, त्यस बेलाको नेपाली नयाँवर्षो पूर्वसन्ध्याको झलक यसो तपाईहरू पनि नजर गर्नुस् न । २०७२ सालमा भएका नराम्रा कुराहरु २०७३ मा नदोहोरिउन्, फेरी भुकम्प नजाओस्, नाकाबन्दी नलागोस् । नयाँ वर्ष२०७३ को
तपाइहरू सबैलाई शुभकामना !!!


तपाइले नयाँ वर्ष२०७३ मा के कस्ता योजना बनाउनुभएको छ ? तलको बाकसमा कमेन्ट वा टिप्पणी लेखिदिनुहोला ।